चीनले ‘जिरो कोभिड’ नीतिलाई जारी राख्ने
आइतबार, ३० असोज २०७९, २१ : ५०
चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलन आइतबार राजधानी बेइजिङमा सुरु भएको छ। यसमा सी जिनपिङले तेस्रो कार्यकालका लागि राष्ट्रपति बन्ने अपेक्षा गरिएको छ ।
सम्मेलनबाट चीनको कडा ‘जिरो कोभिड’ नीतिलाई नरम बनाउने घोषणा गर्ने आशा गरिएको थियो । तर, यस सम्बन्धमा राष्ट्रपति जिनपिङको छोटो जवाफ ‘होइन’ मा आएको छ । उनले जीवन बचाउनेलाई प्राथमिकतामा राखेर ‘जिरो कोभिड’ नीतिमा कुनै ढिलाइ नहुने बताए । यसको अर्थ चीनमा कोभिडसँग लड्न थप लकडाउन, सामूहिक परीक्षण, स्वास्थ्य कोड स्क्यानिङ, क्वारेन्टाइन र यात्रा प्रतिबन्धलाई कडाइका साथ लागू गरिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण