आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा आचरण उल्लङ्घनका १ लाख घटनाको अनुसन्धान

बेइजिङ । चीनको शीर्ष अनुशासनात्मक निगरानी संस्थाले सन् २०२३ मा पार्टीको आचरण सुधार गर्ने आठ बुँदे निर्णयको उल्लङ्घन भएको आशङ्कामा १ लाख ७ हजार ५४७  घटनाको छानबिन गरिएको आइतबार जनाएको...