नवौं राष्ट्रिय खेलकुद : खेलाडीको स्वास्थ्यमा बेवास्ता गरिएको भन्दै अख्तियारमा उजुरी
शुक्रबार, ०४ कात्तिक २०७९, १८ : ४१
नागरिक समाज कास्कीले नवौं राष्ट्रिय खेलकुदमा खेलाडीको स्वास्थ्य उपचारमा बेवास्ता गरिएको भन्दै छानबिनको माग गर्दै अख्तियार कार्यालय पोखरामा उजुरी गरेको छ । ३९ वर्षपछि गण्डकीमा भएको नवौं राष्ट्रिय खेलकुद असोज २८ गते उपराष्ट्रपति नन्दकिशो पुनेले औपचारिक रूपमा सुरु गरेको खेल बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले समापन गरेका थिए ।
नवौं राष्ट्रिय खेलकुदमा विभिन्न विधाका घाइते खेलाडीहरूको स्वास्थ्य उपचार सुविधा समेत उपलब्ध नगराइएको तर उद्घाटन र समापन समारोहमा कानुन विपरीत आतसबाजी गरेर लाखौं रकम हिनामिना गरिएको भन्दै छानबिनको माग गर्दै अख्तियार कार्यालयमा निवेदन दिएको नागरिक समाज कास्कीका पूर्व संयोजक रामबहादुर गुरुले बताए । नागरिक समाजले ४ वटा माग राख्दै छानबिनको माग गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण