आहै के को झिलिमिली, फूलको झिलिमिली !!
सोमबार, ०७ कात्तिक २०७९, १३ : ०४
आहै झिलिमिली झिलिमिली
आहै के को झिलिमिली
आहै फूलको झिलिमिली !!
हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठुलो चाड तिहारमा खेलिने देउसी भैलोमा गाइने गीतको हरफले यस चाडमा फूलको महत्त्व कति छ भन्ने दर्साउँछ । यस चाडमा घरहरू फूलैफूलले सजाइने हुँदा तिहारलाई फूलहरूको चाड पनि भनिन्छ ।
तिहारमा विशेष गरेर सयपत्री फूलको बढी प्रयोग हुन्छ । घर सजाउनदेखि पूजा गर्नलाई सयपत्री फूलबाट माला बनाउने गरिन्छ । पछिल्लो समय नेपालमा सयपत्री फूलको खेती पनि फस्टाएको छ । उपत्यकाका आसपासका क्षेत्रमा सयपत्री फूलहरू मनग्गेरुपमा रोपिने गरेका छन् । तिहारमा ती फूलहरूलाई काठमाडौँमा ल्याएर बिक्री गरिन्छ । सयपत्री फूलको मनोरम दृश्यलाई फोटोपत्रकार कृष्ण खड्काले आफ्नो लेन्समा कैद गरेका हुन् । हेरौँ तस्बिरहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण