इन्डोनेसियामा यात्रुवाहक जहाजमा आगलागी, उद्धार कार्य जारी
सोमबार, ०७ कात्तिक २०७९, १८ : ५४
सोमबार मध्य इन्डोनेसियाको पूवी प्रान्तमा नुसा टेङ्गारा यात्रु र चालक दलका सदस्यहरूलाई बाहिर निकाल्ने क्रममा एउटा यात्रुवाहक जहाजमा आगलागी भएको समाचार प्राप्त भएको छ ।
प्रान्तीय खोज तथा उद्धार कार्यालयका प्रमुख पुतु सुडायनाले सिन्ह्वा दिएको समाचारअनुसार यस आगलागीमा विस्तृत विवरण र क्षतिको कुनै समाचार हालसम्म आएको छैन् । साथै उद्धारकार्य जारी रहेको पनि उनले थप जानकारी दिए ।(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण