जकार्ता । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डोनेसियाको योग्यकर्तामा रहेको युनेस्को विश्व सम्पदा सूचीकृत प्रम्वानन मन्दिर परिसरको भ्रमण गरेका छन्। बुधबार भएको यस भ्रमणका क्रममा इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोले विशेष सदाशयता देखाउँदै...