अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ
मङ्गलबार, १५ कात्तिक २०७९, १६ : ३१
अभिनेत्री श्वेता खड्कालाई पुत्री लाभ भएको छ । मंगलबार दिउँसो उनले ग्रान्डी सिटी अस्पतालमा पहिलो सन्तानको रुपमा छोरी जन्माएकी हुन् । खबरको पुष्टि मिडियाकर्मी उत्सव रसाइलीले गरेका हुन् ।
उनले दुई वर्ष अघि धनगढीका विजयेन्द्र सिंह रावतसँग प्रेम विवाह गरेकी थिइन् ।
केही दिन अघि मात्रै उनको दही चिउरा र बेबी सावर कार्यक्रमको आयोजना गरिएको थियो । त्यतिबेला उनी केही भावुकसमेत देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
-
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
-
रुसद्वारा युक्रेनमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार, कम्तीमा आठ जनाको मृत्यु
-
इराकमा भएको इरानी आक्रमणमा एक अमेरिकी सैनिकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण