बद्री पंगेनीले गाए माओवादीको चुनावी गीत
मङ्गलबार, १५ कात्तिक २०७९, २१ : २०
नेकपा एमालेको चुनावी गीत ‘सै पनि एमाले, मै पनि एमाले’ गायक बद्री पंगेनीले यसपटक भने नेकपा माओवादी केन्द्रको पनि चुनावी गीतमा स्वर दिएका छन् । ‘अघि अघि प्रचण्ड’बोलको माओवादी केन्द्रको चुनावी गीतमा पंगेनीले स्वर दिएका हुन् । जसमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छन् । स्मिता प्रचण्डकी नातिनी हुन् ।
गीतमा शब्द एकनारायण भण्डारीले लेखेका हुन् । भण्डारीले एमालेको चुनावी गीत ‘सै पनि एमाले, मै पनि एमाले’ कोरेका थिए । गीतमा बद्री पंगेनी र प्रिया भण्डारीको स्वर छ । ‘अघि अघि प्रचण्ड’ गीतको भिडियोमा करिश्मा ढकाल, लोमश शर्मा र चेतन गोतामेले अभिनय छ । मौसम हिमालीको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण