यामलाल कँडेलको चुनावी प्रतिबद्धता : वीरेन्द्रनगरलाई आधुनिक शहरको रुपमा विकास गरिन्छ
शुक्रबार, १८ कात्तिक २०७९, ११ : ५८
नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले प्रदेश राजधानी वीरेन्द्रनगर उपत्यकालाई सुरक्षित, व्यवस्थित र आधुनिक शहरको रुपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। सुर्खेत २ (क) बाट प्रदेश‌सभा सदस्य पदका उम्मेदवार कँडेलले आफ्नो चुनावी प्रतिबद्धताको मुख्य एजेन्डाका रुपमा राजधानी वीरेन्द्रनगरलाई बनाएका हुन्।
शुक्रबार पत्रकार सम्मेलनमा चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार, कर्णाली प्रदेशमा एमालेको सरकार’ नारामा साथ समृद्ध कर्णालीको परिकल्पनालाई साकार पार्न आफ्नो उम्मेदवारी भएको बताए ।
प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा प्रदेश राजधानीलाई व्यवस्थित र आधुनिक शहर निर्माण गरिने प्रतिबद्धता जाहेर गरेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण