परिजिताको अर्को प्रस्तुति नोभेम्बर १४ मा
शनिबार, १९ कात्तिक २०७९, ०९ : २१
अमेरिकी द भ्वाइसकी १७ वर्षीया परिजिता बास्तोलाको अर्को प्रस्तुति आगामी नोभेम्बर १४ का दिन प्रसारण हुने भएको छ । द भ्वाइसको २२ औ संस्करणमा छनौट भए पछि अहिलेसम्म आफ्ना प्रतिस्पर्धीहरूलाई हराई आफ्नो अहिलेसम्मको यात्रा सुरक्षित राख्न सफल भएकी छिन् ।
नोभेम्बर १४ का दिन प्रस्तुति समापन हुनासाथ मतदान प्रक्रिया सुरु हुनेछ र नोभेम्बर १५ का दिन केवल १३ जना मात्र प्रतिस्पर्धामा रहने छन् ।
हाल उनी क्यालिफोर्निया राज्यको लस एन्जेलसमा प्रशिक्षक जोन लेजेण्डको साथमा बन्द प्रशिक्षणमा रहेकी छिन् । गत सोमबार सम्पन्न प्रतिस्पर्धा ‘आई वुड रादर बि ब्लाइन्ड’ नामक गीत अत्यन्तै आकर्षित रूपमा प्रस्तुत गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण