न्युजिल्यान्डले पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने
बुधबार, २३ कात्तिक २०७९, १३ : ३०
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिले सेमिफाइनल खेलमा न्युजिल्यान्डले पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । सिड्नी क्रिकेट मैदानमा न्युजिल्यान्डका कप्तान केन विलियमसनले टस जितेर पहिले ब्याटिङ चुनेका हुन् ।
पाकिस्तानले केही बेरमा न्युजिल्यान्डविरुद्ध बलिङ थाल्नेछ । आजको खेलमा जित निकाल्दै पाकिस्तान दोस्रो उपाधि नजिक पुग्ने योजनामा छ । यता न्युजिल्यान्ड पनि लगातार दोस्रो पटक विश्वकपमा फाइनल पुग्दै उपाधि जित्ने योजनामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण