रातोपाटीले विश्वकपको विशेष ‘रिभ्यू’ गर्ने
सोमबार, २८ कात्तिक २०७९, १२ : १८
डिस्कभरी न्युज नेटवर्कद्वारा सञ्चालित रातोपाटी डटकमले विश्वकप विशेष ‘रिभ्यू’ गर्ने भएको छ । विश्वकपका खेलहरूको विशेष पोष्ट म्याच र प्रि–म्याच ‘रिभ्यू’ का लागि दुई फुटबल खेलाडीलाई एक महिनाका लागि अनुबन्ध गरेको छ ।
विश्वकपका खेलहरूको ‘रिभ्यू’ फुटबल खेलाडी विक्रम लामा र रविन श्रेष्ठले गर्ने भएका छन् । रातोपाटी मिडिया र खेलाडीबीच सोमबार विश्वकप विशेष ‘रिभ्यू’ का लागि सम्झौता भएको छ । रातोपाटी मिडियाको तर्फबाट प्रधान सम्पादक जिवेन्द्र सिम्खडा र खेलाडीको तर्फबाट विक्रम लामाले सम्झौतापत्र आदान प्रदान गरेका छन् ।
रातोपाटीले आफ्नो फेसबुक र युट्युबबाट विश्वकपको ‘रिभ्यू’ प्रसारण गर्ने प्रधान सम्पादक सिम्खडाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण