रोनाल्डोसँगको करार रद्द गर्ने तयारीमा युनाइटेड
शनिबार, ०३ मङ्सिर २०७९, १२ : २४
पियर्स मोर्गनसँगको सनसनीपूर्ण अन्तवार्तापछि म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोको करार रद्द गर्ने तयारी गरेको छ । द एथ्लेटिकका अनुसार युनाइटेडले रोनाल्डोमाथि कानुनी कारबाहीको तयार गर्दै उनीसँगको करार भंग गर्ने सोच बनाएको हो ।
शुक्रबार मात्र युनाइटेडले ‘आवश्यक कदम’ चाल्ने बताउँदै विज्ञप्ति जारी गरेको हो । ३७ वर्षीय पोर्चुगिज खेलाडीले मोगर्नको टक टिभीमा गरेको अन्तर्वार्तामा युनाइटेडका मालिकदेखि खेलाडी र म्यानेजरसम्मको आलोचना गरेका थिए । उनको अन्तवार्तापछि युनाइटेडकै पूर्व खेलाडी ग्यारी नेभिलले रोनाल्डोलाई बर्खास्त गर्नुपर्ने माग गरेका थिए ।
अन्तरवार्तामा रोनाल्डोले ‘सम्झौताका बुँदा’ उल्लङ्घन गरेको युनाइटेडले ठहर गरेमा उनको करार भंग गर्ने एथ्लेटिकको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण