ब्राजिल । सन् २०२६ फिफा विश्वकपबाट ब्राजिलको अप्रत्याशित बहिर्गमनले फुटबलप्रेमी राष्ट्रलाई गहिरो पीडामा डुबाएको छ । यसपटक पनि आलोचनाको केन्द्रमा छन्, नेयमार जुनियर । ३४ वर्षीय स्टार खेलाडीले राष्ट्रिय टोली (सेलेसाओ)...