ललितपुरमा कांग्रेसका उदयको अग्रता
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०५ : ५४
ललितपुर निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा तर्फ कांग्रेसले अग्रता लिएको छ । उदयशमशेर राणाले ८ हजार ५९७ मत प्राप्त गर्दा एमालेका नवराज सिलवालले ८ हजार ४३१ मत प्राप्त गरेका छन् । उनीहरुबीच १६६ मतको फरक परेको छ ।
त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका डा सचिन घिमिरेले १ हजार ६१ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका सञ्जिव आचार्यले ७०६ मत पाएका छन् ।
यो क्षेत्रमा प्रतिनिधिसभातर्फ २१ प्रतिस्पर्धी रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण