तनहुँ १ मा कांग्रेसका रामचन्द्र पौडेलको अग्रता कायमै
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०६ : १६
तनहुँ क्षेत्र नम्बर १ मा मतगणना जारी छ। यो समाचार तयार पार्दासम्म प्रतिनिधिसभातर्फ २ हजार ५ सय मत गनिएकोमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले अग्रता कायमै राखेका छन् ।
पौडेलले १ हजार ५६१ मत प्राप्ता गर्दा नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले १ हजार १०८ मतसहित पौडेललाई पछ्याइरहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ४१५ मत ल्याउँदा राप्रपाका बिनोद घर्तीले ३२०र स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले १९९ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण