रसुवामा कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी
मङ्गलबार, ०६ मङ्सिर २०७९, २० : १०
रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी भएका छन् । एमालेका उम्मेदवार छोवाङ तेन्जीन तामाङलाई पराजित गर्दै आचार्य विजयी भएका हुन् ।
निर्वाचन अधिकृत रामचन्द्र पौडेलले मतगणना सकिएको जानकारी दिँदै आचार्य विजयी भएको रातोपाटीलाई बताए । निर्वाचन कार्यालयले आधिकारिकरुपमा मतपरिणाम भने सार्वजनिक गर्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण