चितवन-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै, सुरेन्द्र पाण्डे तेस्रो
बुधबार, ०७ मङ्सिर २०७९, ०७ : २५
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर १ मा मत गणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले अग्रता लिएका छन् ।
ढकालले १४ हजार २९९ मतसहित अग्रता बनाउँदा नेपाली कांग्रेसका डा विश्वनाथ पौडेलले १० हजार ६२९ मतसहित पछ्याइरहेका छन् । नेकपा एमालेका सुरेन्द्र पाण्डेले १० हजार ३८४ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण