रुपन्देही–१ मा एमालेको अग्रता, स्वतन्त्र उम्मेदवार भुसाल दोस्रोमा
बुधबार, ०७ मङ्सिर २०७९, १० : १९
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नं. १ मा नेकपा एमालेले अग्रता बनाएको छ । हालसम्म १७ हजार ७१७ मत गणना भएको छ ।
जसमा सबैभन्दा धेरै नेकपा एमालेका छविलाल विश्वकर्माले ४ हजार ४१२ मतसहित अग्रता कायम गरेका छन् भने स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले ३ हजार ४१८ मत प्राप्त गरेका छन् ।
यसअघि दोस्रो स्थानमा रहेका नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरी ३ हजार १५७ मतसहित तेस्रो स्थानमा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण