चितवन १ मा स्वतन्त्र पार्टीका ढकाललाई फराकिलो अग्रता
बिहीबार, ०८ मङ्सिर २०७९, ०७ : ३३
प्रतिनिधि सभातर्फ चितवन निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतपरिणम अनुसार उनले २८ हजार ८३ मत ल्याउँदा नेकपा एमालेका सुरेन्द्र पाण्डेले २० हजार २७५ मत ल्याएका छन् ।
त्यसैगरी नेपाली कांग्रेसका विश्व पौडेलले १९ हजार १५९ मत प्राप्त ल्याएका छन् । चितवन २ मा पनि स्वतन्त्र पार्टीका रवि लामिछानेले फराकिलो अग्रता कायमै राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण