मुख्यमन्त्री राई प्रदेश सभामा पुनः निर्वाचित
बिहीबार, ०८ मङ्सिर २०७९, ०८ : १९
प्रदेश १ का मुख्यमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । भोजपुर प्रदेशसभा १ बाट उनी निर्वाचित भएका हुन् ।
मुख्यमन्त्री राईले १६ हजार ११० मत ल्याउँदा एमालेका हरिबहादुर राईले १२ हजार २२३ मत मात्रै प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण