इलाम–२ मा सुवासको अग्रता कायमै
बिहीबार, ०८ मङ्सिर २०७९, ०८ : ५८
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर–२ मा नेकपा एमालेका सुवास नेम्वाङले अग्रता कायम राखेका छन् । नेम्वाङले ११ हजार ६२१ मतसहित अग्रता बनाएका हुन् ।
दोस्रो स्थानमा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १० हजार ७८८ मत ल्याएका छन् । हालसम्म २६ हजार ७८२ मत गणना भएको छ । यसमध्ये १ हजार ३२३ मत बदर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण