समानुपातिक मतपरिणाम : मकवानपुरमा पनि एमाले अगाडि, कांग्रेस पछिपछि
शुक्रबार, ०९ मङ्सिर २०७९, ०८ : ३८
देशभरको समग्र समानुपातिक मत परिणाममा अग्रता लिइरहेको नेकपा एमालेले मकवानपुर जिल्लामा पनि अग्रता नै लिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार मकवानपुरमा एमालेको पक्षमा २८ हजार २९६ मत खस्दा कांग्रेसको पक्षमा २१ हजार ५११ मत खसको छ ।
त्यसैगरी माओवादी केन्द्रले १२ हजार ९९५, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार २८२, राप्रपाले ३ हजार २९ र एकीकृत समाजवादीले २ हजार ५८० मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण