चापाकल चिह्नको कमाल : ४ उम्मेदवार विजयी
शुक्रबार, ०९ मङ्सिर २०७९, ०९ : ५३
आइतबार सम्पन्न आम निर्वाचनबाट चापाकल चुनाव चिह्नबाहक ४ स्वतन्त्र उम्मेदवारको उदय भएको छ ।
मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५, रौतहट क्षेत्र नम्बर २, ३ र बर्दिया क्षेत्र नम्बर २ बाट चापाकल चिह्नबाहक स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् ।
मोरङ ५ बाट योगेन्द्र मण्डल २१ हजार ८२० मतका साथ विजयी भए । यसैगरी रौतहट २ बाट किरण कुमार साह ३२ हजार ८४२ तथा रौतहट ३ बाट प्रभु साह ३२ हजार ४३७ मतका साथ विजयी भए ।
यस्तै बर्दिया २ बाट लालवीर चौधरी २६ हजार ५२० मतका साथ विजयी भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण