रामेछापबाट प्रदेश सभामा माओवादीका तारानारायण श्रेष्ठ निर्वाचित
शुक्रबार, ०९ मङ्सिर २०७९, १० : ०४
रामेछापबाट प्रदेश सभा ‘क’ तर्फ नेकपा (माओवादी केन्द्र)का नेता तारानारायण श्रेष्ठ निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले नेकपा एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेललाई पराजित गरे ।
श्रेष्ठले १७ हजार १४८ मत हाँसिल गरेका छन् । एमाले उम्मेदवार पौडेल १५ हजार १५७ मत सहित दोस्रो भए । श्रेष्ठ र पौडेलको बिचमा १९ सय ९१ मतान्तर रहेको छ । जिल्ला निर्वाचन कार्यालयले श्रेष्ठलाई विजयी घोषणा गरेका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण