सुवाससँगको दुरी घटाउँदै डम्बर
शनिबार, १० मङ्सिर २०७९, ०७ : २१
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा रोचक प्रतिस्पर्धा भइरहेको छ ।
नेकपा एमालेका नेता सुवास नेम्वाङले अग्रता बनाइरहेका बेला इलाम नगरपालिका क्षेत्रभित्रको मतगणना सुरु भएसँगै नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले दुरी घटाउँदै लगेका हुन् ।
पछिल्लो मत परिणाम अनुसार नेम्वाङले २६ हजार २४४ मत ल्याएका छन् भने खड्काले २५ हजार ७१० मत ल्याउँदै उनलाई पछ्याइरहेका छन् । दुईजना बीचको दुरी ५३४ मत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण