सुनसरी १ मा अशोक राईले लिए ४ मतले अग्रता
आइतबार, ११ मङ्सिर २०७९, १२ : १७
सुनसरीको निर्वाचन क्षेत्र १ मा जसपाका अशोक राईले ४ मतको अग्रता बनाएका छन् ।
राईले १३ हजार ८०१ मत ल्याउँदा उनको निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले १३ हजार ७९७ मत ल्याएका छन् ।
तेस्रो स्थानमा रहेको सत्ता गठबन्धनका उम्मेदवार माओवादी नेता मुक्साहाङ मेन्याङ्बोले भने १० हजार ७८४ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण