सुनसरी ४ मा पछि परे कार्की, कुसियैतको अग्रता
बिहीबार, १५ मङ्सिर २०७९, ०६ : ४५
सुनसरी ४ को जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की पछि परेका छन् । नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार कुसियैतले २९ हजार ७ सय ९४ मत पाएका छन् भने कार्कीले २९ हजार ७१२ मत पाएका छन् । उनीहरुबीच ८२ मतको अन्तर देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण