शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्याङ्जा २ मा धनराजको अग्रता कायमै, पछिपछि पद्मा

शुक्रबार, १६ मङ्सिर २०७९, ०६ : ३२
शुक्रबार, १६ मङ्सिर २०७९

स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।  पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मत पाएका छन् ।

उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उमेदवार पद्मा अर्यालले नौ हजार ५०१ मत पाएकी छन् । उनीहरुबीच  दुई हजार ४१८ को मतान्तर देखिएको छ । 

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पाँच हजार १९२ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप