बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै
आइतबार, १८ मङ्सिर २०७९, ०६ : ४८
प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै छ । कांग्रेस उम्मेदवार पाण्डे एमाले उम्मेदवार कर्णबहादुर थापाभन्दा ३ हजार ७७८ मतान्तरले अगाडि छन् ।
पाण्डेले २६ हजार ९ सय ८६ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी थापाले २३ हजार २०८ मत प्राप्त गरेका छन् । प्रदेशसभा १ मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाहीले निर्वाचित भएका छन् भने प्रदेशसभा २ मा कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीको अग्रता छ ।
शाहीले १७ हजार ९२७ मत वाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लालबहादुर थापाले १५ हजार १७२ मत पाएका छन् । बाजुरामा बुधबार बेलुकी ६ः ३० बजेबाट सुरु भएको मतगणना अहिले पनि जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण