यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज बिहीबार कालो अङ्गुरको औसत मूल्य प्रतिकेजी ३३५ रूपैयाँ रहेको जनाएको छ ।
हरियो अंगुर २३५ रुपैयाँ, अदुवा ५५, नेपाली ठूलो गोलभेँडा ४५ रूपैयाँ, अनार ३१० रूपैयाँ, अमला ६५ रूपैयाँ, अम्बा १३५ रूपैयाँ, एभोकाडो २७५ रूपैयाँ, रातो आलु ५२ रूपैयाँ ३३ पैसा, सेतो आलु ४३ रूपैयाँ ३३ पैसा, उखु प्रतिवटा ८५ रूपैयाँ, स्थानीय काउली ३५ रूपैयाँ, कागती ११० रुपैयाँ, किवि २२५ रूपैयाँ, अकबरे खुर्सानी २७५ रूपैयाँ कायम रहेको छ ।
त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६५ रूपैयाँ, गुन्दुक ३२५ रूपैयाँ, टनेल गोलभेडा ३५ रुपैयाँ, राजमा घिउ सिमी ११५ रुपैयाँ, घिरौला र चमसूरको साग ८५ रुपैयाँ, कन्य च्याउ १७० रुपैयाँ, डल्ले च्याउ ३६० रुपैयाँ, तितो करेला ७५ रूपैयाँ, तोरीको साग ४५ रुपैया, लोकल परवर ५५ रूपैयाँ, भारतीय सुकेको प्याज ५३ रूपैयाँ ३३ पैसा र हरियो धनियाँ ११० रूपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण