मधेसी आयोगका अध्यक्ष डा.दत्तलाई ‘कर्ण श्री’ उपाधिबाट सम्मान
शनिबार, २४ मङ्सिर २०७९, १९ : ३५
मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तलाई कर्ण कुम्भ सम्मेलनमा "कर्ण श्री" उपाधि सम्मान सम्मानित गरिएको छ । कायस्थ जातिको महाभेलाको रूपमा प्रख्यात कर्ण कुम्भ-२०७९ को अवसरमा काठमाडौँको राष्ट्रिय नाचघरमा आयोजित २ दिवसीय विशेष कार्यक्रमबीच अध्यक्ष डा.दत्तको सुशासन तथा शिक्षाको क्षेत्रमा अमूल्य योगदान रहेकोले भन्दै सम्मान प्रदान गरिएको हो ।
अध्यक्ष डा.दत्त कायस्थ जातिमा संवैधानिक निकायको प्रमुख पदमा पुग्ने पहिलो व्यक्ति रहेको डा.दत्तको सचिवालयले जानकारी दिएको छ | सो कार्यक्रममा पूर्व प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिश चन्द्रलाल, लोकेन्द्र मल्लिक लगायत कायस्थ जातिका अगुवाहरुको उपस्थिति रहेको थियो |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगको मुद्दा ‘पूर्ण इजलास’ मा किन पठायो ?
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण