नेकपानिकट युवा संगठनका कार्यकर्ताले शिक्षकलाई दले कालो मोसो
शनिबार, ०९ पुस २०७९, १५ : ५२
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका कार्यकर्ताले कुशेका एक शिक्षकलाई मोसो दलेका छन् ।
कुशे गाउँपालिकास्थित एक विद्यालयमा अध्यापनरत शिक्षक रणबहादुर शाहीलाई उनीहरूले कालोमोसो दलका हुन् ।
राजनीतिककर्मी, शिक्षक, ठेकेदार आफै भई करोडौंको आर्थिक हिनामिना गरेको भन्दै भेरी कर्णाली युवा संगठनका कार्यकर्ताले मोसो दलेको जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ
-
अर्जेन्टिना भर्सेस केप भर्डे : मेस्सीको जादुले तोड्ला भोजिन्हाको रक्षात्मक पर्खाल ?
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण