झलनाथ खनाल पनि पुगे बालुवाटार
आइतबार, १० पुस २०७९, १२ : १२
राष्ट्रपति विद्या भण्डारीले नयाँ सरकार गठनको लगि दिएको समय सकिन लागेपछि सत्ता गठबन्धन घनीभूत छलफल जुटेको छ ।
प्रधानमन्त्रीमा कांग्रेस र माओवादी केन्द्रले दाबी नछोडे पनि सहमति जुटाउने प्रयास भने भइनै रहेको छ । बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भइरहेकोमा समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि थपिएका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका खनालले पनि राष्ट्रपतिमा दाबी गर्दै आएका छन् । तर पद भागवण्डामा सहमति नजुट्दा सत्ता गठबन्धनको भविष्यलाई लिएर प्रश्न उठ्न सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण