ट्याङकर रोकी डिजेल चोरी गर्ने पक्राउ
बुधबार, ०९ मङ्सिर २०७२, ११ : २३
मकवानपुर–डिजेल चोरी गरी बिक्री गर्न लागेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा सान्नानीटारस्थित एक ट्याङकरबाट डिजेल चोरी गर्ने क्रममा दिनेश मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
भारत बिहार अरधिया भटियाही–८ बस्ने ४२ वर्षीय मण्डलले ऐऐस्थित रहेको एसी होटल अगाडी र ब्रहास्थानी फ्युल सेन्टर प्रा.लि. पछाडी रहेको खाली जमिनमा ना ४ ख ३४७७ नम्बरको ट्याङकर रोकी डिजेल चोरी गर्न लागेको हुन् । मण्डललाई ४० लिटर डिजेल भएको प्लाष्टिकको ड्रम र पाइपसहित ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले मंसिर ०७ गरे पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडाद्वारा कतार ६–० ले पराजित, जोनाथन डेभिडको सानदार ह्याट्रिक
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण