छोरीलाई खेलाउने क्रममा राष्ट्रपतिको करङ भाँच्चियो
आइतबार, २६ पुस २०७२, १२ : ०१
अर्जेन्टिना–अर्जेन्टिनाका नवनिर्वाचित राष्ट्रपति माउरिसियो म्याक्रीको आफ्नो छोरीलाई खेलाउने क्रममा करङ भाँच्चिएको छ । उन्लाई केही दिन घरमै आराम गर्ने सल्लाह दिइएको उन्को कार्यालयले बताएको छ ।
छोरीसँग खेल्ने क्रममा राष्ट्रपति म्याक्री लडेको र उक्त घटनामा ५६ वर्षीय राष्ट्रपतिको करङ भाँच्चिएको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण