चीनसँग जोडिएको तिङ्कर र बझाङ नाका खुलाउन गृहकार्य
आइतबार, २६ पुस २०७२, १३ : १८
भीमदत्तनगर– सरकारले दार्चुलाको तिङ्कर र बझाङको उत्तरतर्फको नाका खुलाउन गृहकार्य गरिरहेको छ । अर्थ राज्यमन्त्री दामोदर भण्डारीले आज बिहान भीमदत्तनगरमा कञ्चनपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँगको छलफलमा सुदूरपश्चिमको पर्यटन, औद्योगिकलगायत सबै क्षेत्रको विकासमा सरकार गम्भीर छ भने । आगामी बजेटमा सुदूरपश्चिमलाई विशेष सम्बोधन हुने आश्वासन पनि उनले दिए ।
केही दिनभित्रै नाकाबन्दीको समस्या समाधान हुने बताउँदै उनले आन्दोलनरत मधेसी मोर्चाको माग परिणाम देखिने गरी केही दिनभित्रै पूरा हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा सङ्घका अध्यक्ष सुरेश रावलले चीनसँगको तिङ्कर नाका खुलाउन, महाकालीमा पक्की पुल निर्माण खुलाउन र दैजीको औद्योगिक छेला क्षेत्रको स्थापना तथा विकासका लागि पहल गरिदिन राज्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउक्ँ ीथ्उ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण