जुवा खेलिरहेको अवस्थामा डेढ लाखभन्दा बढि नगदसहित ७ जना पक्राउ
आइतबार, २६ पुस २०७२, १४ : ३४
रुकुम–जिल्ला प्रहरी कार्यलयले जुवा खेलिरहेका अवस्थामा आइतबार मुसिकोट नगरपालिका– ५ सोलावाङबाट सात जनालाई प्रकाउ गरेको छ ।
बिहान करिब ४ बजे गोविन्द बुढाको कोठामा जुवा खेल्दै गरेको अवस्थामा रु एक लाख ६८ हजार १४५ सहित तिनलाई थलामै पकाउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जुवा ऐन अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण