प्रधानमन्त्री ओलीमाथि धुर्मुसको जोडदार व्यंग्य : यसरी हुन्छ लोडसेडिङमुक्त देश र निस्कन्छ हावामा बिजुली ! (भिडियो)
आइतबार, २६ पुस २०७२, १४ : ४७
काठमाडौं–कलाकार सिताराम कट्टेलले प्रधानमन्त्री ओलीको कथनप्रति व्यंग्य गरेर निर्माण गरेको भिडियो युट्युबमा सार्वजनिक गरेका छन् । भिडियामा उनले प्रधानमन्त्रीको पत्रकारप्रतिको प्रतिक्रियादेखि हावामा बिजुली निकाल्ने र लोडसेडिङमुक्त देश बनाउने अभिव्यक्तिसम्मलाई व्यंग्य गरेका छन् । त्यसैगरी धेरै मन्त्रालय फुटाएर बेअर्थी बनाएकोमा पनि उनको व्यंग्य छ । धुर्मससुन्तली युट्युब च्यानलमा अपलोड गरिएको भिडियो हेर्नुस् :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण