श्रीमानको हत्या आरोप
आइतबार, २६ पुस २०७२, १५ : ०९
अछाम–यहाँकी एक महिलालाई शनिबार बिहान बन्चरो प्रहार गरेर श्रीमानको हत्या गरेको आरोप लगाइएको छ । मलातिकोट–५ ताली निवासी धनादेवी साउदले ३६ वर्षीय श्रीमान् लालबहादुरको हत्या गरेको तथा टाउकामा ठूलो चोट रहेको र कम्बलमा बेरेर भान्सामा लछारेर फालिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । अभियुक्त धनादेवीलाई नियन्त्रणमा लिइएको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप सिंह देउवाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण