संविधान कार्यान्वयन गर्न राष्ट्रिय एकताको आवश्यकता : अध्यक्ष प्रचण्ड
आइतबार, २६ पुस २०७२, १५ : १२
तुलसीपुर–एकीकृत नेकपा (मओवादी) का अध्यक्ष पुष्पकमल दाहालले सीमा नाकामा देखिएको समस्या छिट्टै अन्त्य हुने बताएका छन् ।
क्रान्तिकारी पत्रकार सङ्घ दाङको तेस्रो जिल्ला सम्मेलनको आज घोराहीमा उद्घाटन गर्दै उनले मधेसका समस्या समाधानका लागि संविधान संशोधन प्रक्रिया अगाडि बढाइसकिएको र कूटनीतिक पहल समेत भइरहेको बताए ।
संविधान कार्यान्वयन गर्न राष्ट्रिय एकताको आवश्यकता रहेको उनको भनाइ थियो । नेपालको संविधान जनमुखी र उत्कृष्ट रहेको बताउँदै उनले नेपाली जनताले संविधान बनाएबापत नाकाबन्दी झेल्नुपरेको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण