अर्धनग्न भएर मनाइँदैछ पाइन्ट फुकाल्ने दिवस (फोटोसहित)
आइतबार, २६ पुस २०७२, १५ : ४४
पाइन्ट नलगाइकन फुकाएर हिँड्ने दिन आज अर्थात जनवरी १० । पाइन्ट फुकालेर सडकमा यात्रा गर्ने गर्ने दिवस यो पटक पनि जनवरी १० मा विश्वका विभिन्न देशमा मनाइएको छ । सबवे राइड डे को अवसरमा यो पाला समेत कैयन् युवा युवतीहरु लाज नमानीकनै पेन्टी तथा कट्टु मात्र लगाएर सब वेको यात्रामा निस्किए । सन् २००२ मा अमेरिकाबाट सुरु भएको यो अभियान एक कमेडियन समूहले सुरु गरेको हो । अहिलेसम्म आइपुग्दा यो दिवस विश्वव्यापी बनिसकेको छ । गएको वर्ष २५ वटा देशमा मनाइएको यो दिवस यो वर्ष अझ धेरै देशमा मनाइने विश्वास छ । स्वतस्फुर्त रुपमा मानिसहरु यो दिनमा सबवेमा यात्रा गर्दा पेन्ट नलगाइकन बसेका हुन्छन् । पुरुष मात्र नभएर महिला पनि यसमा सहभागि हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण