गायिका रेखा शाह ठगी आरोपमा पक्राउ
सोमबार, २७ पुस २०७२, ११ : १२
काठमाडौं– गायिका रेखा शाहलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनको श्रीमानसहित उनलाई काठमाडौं प्रहरीले आइतबार बेलुकी पक्राउ गरेको हो । क्यासिनोमा जुवा खेल्न पैसा लगानी गरेको भन्दै शाह दम्पतीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सन्दिपराज काफ्लेलाई पैसा लगानी गरेको अनुसन्धानमा खुल्न आएको छ । शाह दम्पत्तीबाट काफ्लेका बुबालाई पैसाको बारेमा धम्की आएको भन्दै प्रहरीमा उजुरी गरेका थिए । उजुरी परेपछि महानगरीय प्रहरी परिसरले शाह दम्पत्तीलाई कार्यालयमै बोलाएको थियो । कार्यालयमा आएका शाह दम्पत्तीलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण