प्रधान सेनापति क्षेत्रीलाई भारतको मानार्थ सेनाध्यक्षको पदवी प्रदान
बुधबार, २० माघ २०७२, १६ : १४
नयाँ दिल्ली - भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीलाई भारतको मानार्थ सेनाध्यक्षको पदवी प्रदान गरेका छन्। बुधबार राष्ट्रपति आयोजित एक कार्यक्रमबीच उनलाई मानार्थ सेनाध्यक्षको पदवी प्रदान गरिएको थियो ।
कार्यक्रममा रक्षामन्त्री मनोहर पारिकर, भारतीय समकक्षी दलबीर सिंह, एयरमार्सल चिफ अरुप राहालगायतको उपस्थित रहेको छ ।
६ दिने भारत भ्रमणमा निस्किएका क्षेत्रीले हिजो भारतीय रक्षा मन्त्री मनोहर पारिकर र गृहमन्त्री राजनाथ सिंहसँग तथा समकक्षी दिलबीर सिंहसँग छलफल गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण