चाँदीका गरगहनासहित एक पक्राउ
बिहीबार, २१ माघ २०७२, १० : ४५
लहान– चाँदीका तयारी गरगहनासहित सिरहा प्रहरीले एकजनालाई हिजो पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएका प्रहरी गस्ती टोलीले चाँदीका तयारी गरगहनासहित सिरहा नगरपालिका – निवासी ३० वर्षीय रोशनप्रसाद गुप्तालाई पक्राउ गरेको हो ।
विशेष सुराकीका आधारमा खटिएको टोलीले सिरहा नगरपालिका–१२ स्थित सारस्वर गुलरिया कच्ची सडक बाटोमा भारतबाट नेपालतर्फ स६प ४१२८ नंको मोटरसाइकलमा आइरहेका गुप्तालाई रोकेर जाँच गर्दा मोटरसाइकलको डिक्कीमा लुकाइछिपाई राखेको अवस्थामा आठ केजी १०० ग्राम बराबर तौलका चाँदीका विभिन्न किसिमका तयारी गरगहना बरामद गरेको जनाएको छ ।
पक्राउ परेका गुप्तामाथि अनुसन्धान कार्य भइरहेको जिप्रकाले बताएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण