शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

आफ्नै भाईलाई बन्चरो प्रहार गर्ने पक्राउ

बिहीबार, २१ माघ २०७२, १२ : ४६
बिहीबार, २१ माघ २०७२
झापा– आफ्नै भाईलाई बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा मेची नगरपालिका–१ खारे डाँगी बस्ने ४८ बर्षीय गंगा प्रसाद खरेललाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका खरेलले बुधबार ३३ बर्षीय भाई टिकाराम खरेललाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि वि.एण्ढ.वि. अस्पताल बिर्तामोड लगिएको छ । यस सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप