शुक्रबार यहाँदेखि वितरण हुँदैछ ३१ देखि ४५ लटसम्मका मोटरसाइकललाई पेट्रोल
बिहीबार, २१ माघ २०७२, १६ : ३४
काठमाडौं – नेपाल आयल निगमले शुक्रबार ३१ देखि ४५ लटसम्मका मोटरसाइकल र स्कुटरलाई पेट्रोल बितरण गर्ने भएको छ । निगमले तोकेको पेट्रोल पम्पबाट हरेक मोटरसाइकल र स्कुटरलाई ५ लिटर पेट्रोल उपलब्ध गराउने छ ।
हरेक उपभोक्ताले पेट्रोल भर्न आउँदा नविकरण भएको ब्लु–बुक साथमा लिई आउनुपर्नेछ । तोकिएको लट नम्बर अनुसार लाईनमा बसे नबसेकोर विक्रि वितरण सम्बन्धमा वाणिज्य विभाग, नेपाल आयल निगम तथा नेपाल प्रहरीबाट अनुगमन गर्ने निगमले जानकारी दिएको छ ।
तोकिएको पम्पहरूबाट पेट्रोल वितरण गर्ने कार्य बिहान ९ बजेदेखि सुरु गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण