प्रहरी जवानको मृत्यु
बिहीबार, २१ माघ २०७२, १९ : ००
पाल्पा– जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानको युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्घाखाँची जिल्लाको पोखराथोक गाविस–८ का हरिबहादुर घर्ती छन् । राति सुतेका घर्ती मुखबाट ¥याल निकालेर बेहोस भएकामा उनलाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनको शव आफन्तले लगिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण