उल्लेखनीय काम गरेको भन्दै डाक्टर सम्मानित
बिहीबार, २१ माघ २०७२, १९ : ११
जाजरकोट –गत चैत वैशाखमा जाजरकोटमा फैलिएको स्वाईन फ्लुको समयमा राम्रो काम गरेको भन्दै यहाँका एक डाक्टर सम्मानित भएका छन् । जिल्ला अस्पतालमा कार्यरत डाक्टर दिपक पुन सम्मानित भएका हुन् । फ्लुका प्रभावित क्षेत्र पैकमा गएर यूद्धस्तरमा खटिएर महत्वपुर्ण काम गरेको भन्दै क्षेत्रिय स्वास्थ्य निर्देशनालयले डाक्टर पुनलाई सम्मान गरेको जिल्ला अस्पतालका एचए दिपक वलीले जानकारी दिए । डाक्टर पुन जाजरकोटमा आएको एक दिन नवित्दै फ्लु प्रभावित क्षेत्रमा गएर हप्ता दिन विरामीको उपचार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण