बाघको आक्रमणमा महिला गम्भीर
शुक्रबार, २२ माघ २०७२, ०९ : ४२
रत्ननगर (चितवन) - पश्चिम चितवनको नारायणी नगरपालिका–११ स्थित कृष्णचोकमा बाघको आक्रमणमा परी एक महिला गम्भीर घाइते भएकी छन् । नारायणी नगरपालिकास्थित जगतपुरमा बिहीबार घाँस काट्न जानेक्रममा नजिकै रहेको झाडीबाट एक्कासि बाघ निस्किएर उनलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बाघको आक्रमणमा परी गम्भीर घाइते हुनेमा स्थानीयवासी ५८ वर्षीया मिठु विक रहेकी छन् । उनको टाउकोमा चोट लागेकाले अहिले कलेज अफ मेडिकल साइन्स, भरतपुरमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण